उत्सव होइन, संघर्ष बाँकी छ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले न्यायको लडाइँ अझै टुंगिन बाँकी रहेकाले उत्सव मनाउने समय नभएको बताएका छन्। हिरासतबाट रिहा भई काठमाडौं फर्किँदा समर्थकलाई सम्बोधन गर्दै उनले व्यक्तिगत विजयभन्दा देश र पुस्ताको न्याय महत्वपूर्ण भएको बताए। लामिछानेले आफू परिवर्तनको यात्रामा रहेको उल्लेख गर्दै सामूहिक रूपमा समाज र देशले जित्नुपर्ने धारणा राखे। आवेगभन्दा जिम्मेवारीका साथ अगाडि […]