साउदी अरबमा कार्यरत नेपाली श्रमिकका हकहित सुनिश्चित गर्ने उद्देश्यसहित नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । आइतबार रियादमा सम्पन्न सम्झौतासँगै अब साउदी अरबमा काम गर्ने नेपाली श्रमिकले त्यहाँको कानुनले आप्रवासी कामदारलाई दिएको सेवा–सुविधा पाउने भएका छन् । श्रमिक भर्नासम्बन्धी उक्त श्रम सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी […]