युवा संघले बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिँदै (तस्वीहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध साइबर ब्युरोमा जाहेरी दिइने भएको छ । एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले जाहेरी दिन लागेको हो ।