कुलमान घिसिङलाई रास्वपामा ल्याउन छलफल जारी: खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान मन्त्री कुलमान घिसिङलाई पार्टीमा ल्याउने विषयमा छलफल गरिरहेको जनाएको छ।