एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो। एमिरेट्स स्टेडियममा आर्सनलले एट्लेटिकोलाई ४-० गोल अन्तरले हराएको हो। नयाँ सिजनमा अनुबन्धित विक्टर जियोकेरेसले लगातार तीन मिनेटभित्र दुई गोल गर्दै आर्सनललाई बलियो स्थानमा पुर्याएका हुन्। खेलमा ग्याब्रिएल म्यागालेस र ग्याब्रिएल मार्टिनेलीले पहिलो हाफमै गोल गर्दै आर्सनललाई २-० को […]