बेलायत पठाइयो धनगढीबाट सयपत्री फूलको माला : RajdhaniDaily.com

RajdhaniDaily.com | धनगढी । कैलालीको धनगढीबाट सयपत्री फूलको माला बेलनयत पठाइएको छ । धनगढी उपमहानगरपालिका–९ स्थित बंगरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको हो । -