रायो सागको मूल्य २०० रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको नयाँ थोक मूल्य दर निर्धारण गरेको छ। समितिका अनुसार आजको मूल्य सूचीमा तरकारीदेखि फलफूलसम्मका वस्तुहरूमा सामान्य उतार–चढाव देखिएको छ। समितिद्वारा जारी सूची अनुसार गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, सानो (लोकल) ४५ रुपैयाँ र सानो (टनेल) ६१ रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो ५६ […]