प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको पक्षमा दिएका ९ जवाफ

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्लो सरकारप्रति नागरिकको विश्वास नभएकाले आफ्नो नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपरेको दाबी गरेकी छन् । संवैधानिक व्यवस्था विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइएको र उनै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भनी दायर …