लुम्बिनी प्रदेशका जेलबाट भागेका मात्रै ५४१ कैदी अझै फरार

त्यस्तै १३ जना भारतीय सहित १४१ जना कपिलवस्तु कारागारका कैदी अझै फरार छन्। ती मध्ये जबरजस्ती करणीका ४८, ३४ जना कर्तव्य ज्यान र २२ जना लागु औषध मुद्दामा सजाएँ भुक्तान गरिरहेका थिए।