अब जहाजमा इतिहासकै लामो यात्रा, उडानकै क्रममा देखिनेछ दुई पटक सूर्योदय

यो विमान सञ्चालनमा आएपछि नरोकिइ २२ घन्टा उडान समय र २० हजार किलोमिटर दुरी यात्रा गर्ने पहिलो विमान हुने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।