झकिझकाउ र भव्य सल्लाघारी चौर

नेकपा एमालेको महाधिवेशनस्थल भक्तपुरस्थित सल्लाघारी चोक शनिबार बिहानैदेखि झकिझकाउ, भव्य र व्यवस्थित देखिन्थ्यो ।