१०२ वर्ष पुरानो हलिउड स्टुडियो ‘वार्नर ब्रोज’ बिक्री हुँदै, आइकोनिक फिल्मको भविष्य के होला ?
लस एन्जलस (भेराइटी । एकपछि अर्को गरि हलिउडलाई निर्माण गर्ने स्टुडियोहरू ढल्दैछन्, वा अर्कोमा मिसिदैंछन् । यो प्रक्रियामा उनीहरूको पहिचान विलुप्त हुँदै जानेछ ।
सुरुमा हामीले अमेजनलाई एमजीएमलाई निल्दै गरेको देख्यौं । कुनै समय एमजीएमलाई ‘स्वर्गमा …