एक थुँगा फूलको ४० रुपैयाँ

यसपालि तिहारमा फूल अचाक्ली महँगिएको छ। तिहार सुरु भइसक्दा बजारमा एक थुँगा सयपत्रीकै मूल्य रु. ४० देखि ४५ सम्म पर्न थालेको छ। न्युरोडको सडकपेटीमा फूल-माला बेच्दै गरेकी दोलखाकी ५० वर्षीया माया खत्रीले यस वर्ष बारीमै सयपत्री फूल किलोको ८०० रुपैयाँको दरले किन्नुपर्‍यो। उनले गत वर्ष किलोको ५०० को दरले किनेको सयपत्रीको भाउ यो वर्ष झन्डै […]