सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिहरूमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार, प्रदर्शनका क्रममा सात वटा वडा कार्यालयमा तोडफोड […]