काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएकाे छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हाे। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन […]