एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजनामार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरुपयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् । एघार करोड १० लाख जनसङ्ख्या भएको यस द्वीपसमूह राष्ट्रमा तथाकथित ‘भूत पूर्वाधार परियोजना’ बारे आक्रोश महिनौँदेखि बढ्दै आएको छ । गत वर्ष शक्तिशाली टाइफुनका कारण सम्पूर्ण […]