काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने भएको छ । उज्यालो नेपालले पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको पार्टीका महासचिव धर्म चौधरीले जानकारी दिए । उनका अनुसार म्याग्दी निर्वाचन क्षेत्रमा उज्यालो नेपालले कुनै पनि उम्मेदवार उठाएको छैन, त्यसैले उम्मेदवारी फिर्ता गर्ने विषय नै नआएको […]