एजेन्सी। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएकाे छ। उहाँले वासिङ्टनको यस कदमलाई गैरकानूनी र भेनेजुएलाको सार्वभौमसत्ताविरुद्धको कार्य भनी भत्र्सना गर्नुभएकाे हाे । तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै उहाँले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि मादुरो र उनकी पत्नीलाई अपहरण गरिएको आरोप लगाउँदै यो कार्य […]