जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका छन्। चुमनुब्री गाउँपालिका–१ र वडा नं ७ का बासिन्दा विगत वर्ष जस्तै यो वर्ष पनि जाडो छल्न धमाधम बेसी झर्न थालेका हुन्। “अहिले ८० प्रतिशत गाउँले काठमाडौँ पुगिसके, बाँकी घर कुर्न बसेका छन्”, चुमनुब्री–७ छेकम्पारको पासाङफुन्जी लामा भन्छन्, “अहिले हरेक घरमा एक जनामात्र होलान्।” गाउँ […]