पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी (तस्वीरहरू)

६ मंसिर, काठमाडौं । जेनजीसँग नेपाली कम्युनिस्ट पार्टीले कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जेनजीहरूसँग पार्टीले कार्यक्रम सुरु गरेको हो । पार्टीमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ …