गएको आर्थिक वर्ष सरकारको सञ्चित कोष २ खर्ब ऋणात्मक
१४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको पाइएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको …