विराटनगर । कोशी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना हकहित र पेशागत सुरक्षासम्बन्धी माग राख्दै मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। नेपाल रेडियोलोजिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको टोलीले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा निजी स्वास्थ्य संस्थामा कार्यरत एक्स–रे स्टाफहरूको तलबदर पाँचौं तह बराबर […]