राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

जेन-जीको आन्दोलनका क्रममा नयाँबानेश्वरमा रहेको संघीय संसद भवन ध्वस्त भएपछि बैठक नै नबसी अधिवेशन अन्त्य भएको हो ।