धरहराबाट झन्डै पाँच करोड राजस्व सङ्कलन

विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपछि पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड ८३ लाख रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ।