छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र

९ माघ,काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिसकेको जनाएको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार एक करोड ४२ लाख आठ …