कांग्रेसले टुंग्यायो १५६ क्षेत्रमा उम्मेदवार (नामसहित)

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५६ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । आज  मनोनयन दर्ताको दिन पनि कांग्रेसले उम्मेदवार छनोट जारी राखेको छ ।  प्रत्यक्षतर्फको निर्वाचनका लागि …