कैलाली २ मा रास्वपाबाट बालेननिकट खनाल बने उम्मेदवार

५ काठमाडौं । सामाजिक अभियान्ता केपी खनालले  कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्यको उम्मेदवारको टिकट पाएका छन् ।  बालेननिकट मानिएका खनालले रास्वपाबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको लागि टिकट पाएका हुन् । बालेन …