अमेरिकास्थित नेपाली राजदुतावास वासिङ्टन डिसीमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा दुई पुरुष र एक महिलासमेत तीन जनाले नेपाली नागरिकता परित्यागका लागि निवेदन दिएका छन्। दुतावासको विवरण अनुसार अर्को मुलुकको नागरिकता ग्रहण गर्ने प्रक्रियासँगै ती नागरिकहरूले कानुनी रूपमा नेपाली पहिचान व्यवस्थापन गर्न नागरिकता त्याग्ने निर्णय गरेका हुन् । कन्सुलेट जनरल अफ नेपाल न्युयोर्कबाट भने यस […]