कांग्रेस विशेष महाधिवेशनले देउवासँगै ओलीलाई दिएको सन्देश

२७ पुस, काठमाडौं । सभापति शेरबहादुर देउवाले अडान त्याग्दै भोलिसम्म सहमतिको कुनै ठोस प्रस्ताव नल्याए भृकुटीमण्डपमा सुरु भएको कांग्रेस विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने लगभग पक्का भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा …