डिपी अर्यालको प्रश्न- संविधान बनेको १० वर्ष पुग्दा शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो?

'यो अवस्था कसले ल्यायो? किन आयो? यसको उत्तर कसले दिनुपर्ने हो? यसको पनि बहस आवश्यक छ,' उनले भने।