अर्थसंक्षेप : अर्थमन्त्रीले पुँजीबजारमा रोक्लान् बिचौलिया ?, स्रोत खोज्दै अन्तरिम सरकार : शहरी विकासका कयौँ योजना काटिन सक्ने र विदेशबाट आयो एक खर्ब ७७ अर्ब विप्रेषण

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष ०८२/८३ का लागि यस अघिको सरकारले अगाडि सारेका कयौँ टुक्रे आयोजना कटौती गर्ने जनाएको छ । सोमबार अर्थमन्त्रीको कार्यभार सम्हाल्दै रामेश्वर खनालले स्रोत व्यवस्थापनको लागि आयोजना कटौती गर्ने बताइसकेका छन् । उनले नेताको दबाबमा अगाडि सारिएका, […]