नेपाल टेलिकमको १८औँ वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) को १८औँ वार्षिक साधारणसभा आज (२०८२ पुस ३० गते) काठमाडौँको राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। साधारण सभामा करिब ९१.५६ प्रतिशत शेयर प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको […]