टी–२० विश्वकपका लागि वासीमको कप्तानीमा यूएईको टोली घोषणा

१६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि मोहम्मद वासीमको कप्तानीमा यूएईको टोली घोषणा भएको छ । यूएईले ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया तथा इएपी छनोट प्रतियोगितामार्फत ओमान र नेपालसँगै विश्वकपमा स्थान सुरक्षित …