काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले ३ बसिर अहमदले २ र रुपेश सिंहले समान १ विकेट लिए।