१४ कात्तिक, ललितपुर । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका–५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका–६ बस्ने ४० …