भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको छैन: प्रधानमन्त्री

जेन-जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारे।