सिंहदरबार जलिरहँदा दमकल पठाएन भन्नु गलत : राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजीको आन्दोलनमा सुरक्षाका कारण सिंहदरबारलगायत आगलागी भएको स्थानमा दमकल लान नसकिएको जनाएको छ। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले आज पत्रकार सम्मेलन गर्दै दमकललाई स्कटिङ गरेर लैजान खोज्दा पनि आगलागि भएको स्थानमा लैजान नसकिएको बताएका हुन्। सिंहदरबार, अदालत साझा सम्पत्ति जलिरहँदा पनि काठमाडौं महानगरले दमकल नपठाएको भन्ने कुरा गलत रहेको […]