जेनजी आन्दोलन: आगजनी, तोडफोड र लुटपाटमा संलग्न दुईजना पक्राउ

नेपालगगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय लगायतविभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ ।