'स्कोडा कायलाक' को माइलेज परीक्षण, उत्कृष्ट रहेको कम्पनीको दाबी

स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ।