काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा कुल ४७५ वटा विदेशी लगानीका आयोजनाहरू स्वीकृत भएका छन्, जसबाट २० हजार १२२ जना […]