अमेरिकाको ओक्लाहोमा राज्यमा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ। क्रिसमस उपहारका रूपमा किनेको बन्दुकबाट दुर्घटनावश चलेको गोली लागेर छिमेकी महिलाको ज्यान गएको हो। यस घटनापछि गोली चलाउने ३३ वर्षीय कोडी वेन एडम्सलाई ‘फर्स्ट डिग्री मर्डर’ (प्रथम श्रेणीको हत्या) को अभियोग लगाइएको छ। स्टेफेन्स काउन्टी शेरिफ कार्यालयका अनुसार, मृतक स्यान्ड्रा फेल्प्स क्रिसमसको दिन आफ्नै घरको […]