मेडिकल काउन्सिल निर्वाचन: ११ र १२ ब्याचमा डा. शेर्पा अगाडि, घटाए अग्रता

१० औं ब्याचसम्म डा. गुरुशरण साहले निरन्तर बढी मत ल्याउँदै स्पष्ट अग्रता बनाएका थिए। तर ११ औं र १२ औं ब्याचमा डा. शेर्पाले बढी मत पाउँदा डा. साहसँगको मतान्तर झन्डै १०० मतले घटेको छ।