लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौँ। विभिन्न सहरबाट लागुऔषधसहित १९ जना पक्राउ परेका छन्। काठमाडौँ, मोरङ, चितवन, झापा, तनहुँ, सुनसरी, पाल्पा, मकवानपुर, रुपन्देही र नवलपरासी पश्चिमबाट खैरो हेरोइन, ब्राउनसुगर, गाँजा तथा विभिन्न नियन्त्रित औषधि बरामद गरिएको प्रहरीले जनाएको हो। काठमाडौँ महानगरपालिका २६‚ ठमेलबाट खैरो हेरोइन २६३ ग्रामसहित एक जनालाई पक्राउ गरिएको छ भने जमलबाट गाँजासहित एकजना पक्राउ परेका छन्। मोरङ, […]