इन्धनका लागि ‘गोबर ग्यास’ कार्यक्रमले स्थानीयलाई सहजता

RajdhaniDaily.com | भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई भान्सामा सहजता बढेको छ। -