१ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६औं सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो …