लोकतन्त्र र सुशासन पर्टीभित्र पनि चाहिन्छ : नारायणकाजी श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पनि लोकतन्त्र र सुशासन चाहिने बताएका छन्।