काठमाडौँ। नेपाली सेनाले जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगलाई जवाफ पठाएको छ। तीन साताअघि आयोगले सेनालाई चिठी लेख्दै आन्दोलनको विवरण पठाउन निर्देशन दिएको थियो। सेनाले जाँचबुझ आयोगमा यसै साता जवाफ पठाएको जंगी अड्डाले जनाएको छ। “जाँचबुझ आयोगमा नेपाली सेनाले विवरण पठाएर जानकारी गराएका छौँ,” सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने, “आयोगसँग निरन्तर समन्वय र सम्पर्कमा […]