Use App
Read now
(current)
Download
nagariknetwork.com
2 घण्टा पहिले
अर्धशतक बनाएर आसिफ शेख आउट, जनकपुर थप संकटमा
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लागि अर्धशतकीय पारी खेलेका ओपनर आसिफ शेख आउट भएका छन्। काठमाडौं गोर्खाजविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै उनले टोलीको पारी सम्हालेका थिए।
पूर्ण विवरण