अविरल वर्षा र पहिरोले बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चौकीडाँडा, चारसय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केललगायत स्थानमा पहिरो खसेर सडक बन्द भएको हो।