काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई)मा आधारित कल सेन्टर सुरु गरेको छ । स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ता मानन्धरका अनुसार ०१-५९७१९८९ मा फोन […]
१ जेठ, जनकपुरधाम । शुक्रबार बिहान ११ बजे मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको लागि मधेश प्रदेशसभा बैठक डाकिएको थियो ।
जनमत पार्टीले २१ वैशाखमा समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन सरकारको सिफारिसमा प्रदेश प्रमुखले सातौं अधिवेशनको …
काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आज लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच खेल जारी छ । लखनउ सुपर जायन्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल लखनउको इकाना स्टेडियममा भइरहेको छ । पहिले ब्याटिङ गरिरहेको चेन्नई सुपर किंग्सले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६१ रन बनाएको छ । अहिले […]